भरतपुरमा रेनु दाहाल करिब १० हजार मतले अगाडि « Khabarhub

भरतपुरमा रेनु दाहाल करिब १० हजार मतले अगाडि


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छन्। पछिल्लो मतपरिणामअनुसार उनले ४३ हजार ६१ मत प्राप्त गरेकी छिन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा (एमाले) का विजय सुवेदीले ३३ हजार २३९ मत प्राप्त गरेका छन्। यसअनुसार दाहालले आफ्नो अग्रतालाई करिब १० हजार नजिक पुर्याएकी हुन् । अहिले दाहाल एमाले उम्मेदवार सुवेदीभन्दा ९ हजार ८२२ मतले अगाडि छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १३ हजार २६६ मत प्राप्त गरेका छन्। त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४४ हजार ५९१ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन्।

त्यस्तै उपमेयर पदमा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २६ हजार ३२२ मत प्राप्त गरेकी छिन्।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ६ : ५५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष