रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  « Khabarhub

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गए राति ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्र्याक्टर चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : ३३ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२