२२ वर्षीया सुहाना बलिउडमा इन्ट्री गर्न तयार « Khabarhub

२२ वर्षीया सुहाना बलिउडमा इन्ट्री गर्न तयार


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान २२ औँ वर्षमा प्रवेश गरेकी छिन् ।

सन् २००० को मे २२ मा जन्मिएकी सुहानाले आइतबार आफ्नो जन्मोत्सव मनाएकी हुन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिए । यिनै सुहाना छिटै बलिउडमा डेब्यु गर्दैछिन् । उनी जोया अख्तरको फिल्म  ‘द आर्चरी’ मार्फत बलिउडमा पाइला टेक्दैछिन् । 

सन् १९६० को सेटअपमा तयार हुने फिल्म मार्फत जोयाले लोकप्रिय कमिक्स  ‘द आर्चिज’ लाई फिल्मको पर्दामा ल्याउन लागेकी हुन् ।

कथाअनुसार नयाँ पुस्ता सुहाउँदो भएकाले सुहाना, अगस्त्य र खुशीलाई कास्ट गरेको बताउने जोयाले यसलाई म्युजिकल ड्रामा भनेकी छिन् । 

फिल्ममा सुहानाको अलावा अन्य दुई स्टार किड्स समेत बलिउड डेब्यु गर्दैछन् । ति हुन् श्रीदेवी र बोनी कपुरकी छोरी खुशी कपुर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : ०७ बजे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज