प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ « Khabarhub

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग कूटनीतिक प्रतिनिधिमण्डलसहित भेट गरेको बताएका छन्।

भेटपछि उनले भनेका छन्, ‘प्रधानमन्त्री वालेन्द्र शाहसँग कूटनीतिक समूहसहित भेट गर्न पाउँदा सम्मानित महसुस भयो।’

उनले चीनको उच्च गुणस्तरीय विकास र उच्चस्तरीय खुलापनबाट नेपालले लाभ लिन सक्ने उल्लेख गरे । दुवै देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुने विश्वास पनि उनले व्यक्त गरे।

राजदूत झाङ माओमिङले विशेषगरी विकास सहकार्यमार्फत् दुवै देशका जनताले प्रत्यक्ष लाभ पाउने पनि बताएका छन् ।

बुधबार प्रधानमन्त्रीले एकैसाथ नेपालस्थित कूटनीतिक, राजदूतसहित दर्जनौसँग सिंहदरबारमा संवाद गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : १६ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा