सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद  « Khabarhub

सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सशस्त्र प्रहरी बल दुई मधेस प्रदेशले लागुऔषध बरामद गरेको छ। बाराको बलौली बिओपीबाट सई लिला बहादुर थारा समेतको टोलीले ६० केजी गाँजा बरामद गरेको हो ।

गस्तिमा रहेको सशस्त्र प्रहरी देख्नेबित्तिकै टाउकोमा बोकेको सामान छोडेर भागेको र चेकजाँच गर्ने क्रममा गाँजा रहेको सशस्त्र प्रहरीको बाहिनीले जानकारी दिएको छ। त्यसैगरी सर्लाहीको बिष्णु गाँउपालिकामा पनि बाहिनीको स्क्वार्ड टोली र स्थानीय सई चेत बहादुर थापामगर समेतको संयुक्त टोलीले १६० थान लागुऔँषध कोरेक्स बरामद गरेको बाहिनीले जानकारी दिएको छ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : ३९ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई