दाङमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता « Khabarhub

दाङमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ ।

वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् ।

५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २१ हजार ५९८ मत पाएका छन् । उनीहरुबीचमा १६१५ मतको अन्तर रहेको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २२७८९ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १६११९ मत पाएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १० : ४४ बजे

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका

तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव

काठमाडौँ – धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन