सलमानलाई चाहियो १० नायिका  « Khabarhub

सलमानलाई चाहियो १० नायिका 


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय बलिउडमा आफ्नो ठीकठाक अवस्था नभएको कारण सलमान खान केही तनावमा छन् । उनी अभिनीत केही फिल्महरू लगातार फ्लप भए । यसैले गर्दा उनले आउँदो फिल्महरू निकै बुझेर मात्र गरिरहेका छन् ।

टाइगर ३ र कभी इद कभी दिवाली पश्चात् उनले आफ्नो सफल फिल्म ‘नो इन्ट्री’ को सिक्वेलमा काम गर्ने तयारी थालेका छन् । ‘नो इन्ट्री मे इन्ट्री’ शीर्षक दिइएको फिल्म कमेडी जनरामा रहने छ ।

फिल्ममा साउथका शीर्ष नायिकाले स्थान पाउनेछन् । किनकि यसमा १० नायिका रहने बताइएको छ । फिल्ममा साउथका ठूला एक्ट्रेसहरु रश्मिका मन्दाना, समान्था रुथ प्रभु, पूजा हेगडे, तमन्ना भाटिया लगायत रहन सक्नेछन् ।

फिल्मका लागि समान्था लगभग तय छिन् । अब साउथकी यी चर्चित नायिकामध्ये सलमान खानको फिल्मका लागि को फाइनल हुन्छन्, त्यो भने केही समय पछि मात्रै थाहा पाइनेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ४ : ०१ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको