‘मल्लकालीन संस्कृति र चाडपर्व’ सार्वजनिक « Khabarhub

‘मल्लकालीन संस्कृति र चाडपर्व’ सार्वजनिक


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– डा. विरेन्द्रप्रसाद कायस्थद्धारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयोजित एक  कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो । 

पुस्तक ८६ उपशीर्षकमा विजाति छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेश छन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैँ, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन् ।

पुस्तक दुई सय २४ पृष्ठको छ । पुस्तकको मूल्य ६ सय ५० छ । पुस्तकको सांसद प्रेम सुवाललगायतका विशिष्ट व्यक्तिले संयुक्त रुपमा विमोचन गरेका हुन् । पुस्तकका लेखक कायस्थ प्रबल गोरखा दक्षिणबाहु ९२०६२० बाट विभूषित व्यक्तित्व हुन् । लेखकको यो नवौँ पुस्तक हो । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ४ : ५४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन