महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सांसदलाई एसएमएस  | Khabarhub Khabarhub

 महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सांसदलाई एसएमएस 


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता निकट विद्यार्थीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन् । 

शनिबार काठमाडौंमा प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीहरूले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग राख्दै सांसदहरू र राज्यका बिभिन्न निकायमा रहेका व्यक्तिहरूलाई एसएमएस गरेका हुन् । उनीहरूले राजनैतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै तत्काल बर्खास्त गर्नुपर्ने जनाएका छन् ।

आफूहरूको मागकाबीच पनि गभर्नरलाई पदमुक्त नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ५ : ४५ बजे

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला