प्रभु बैंकका कर्मचारीद्वारा केन्द्रीय कार्यालय अगाडी धर्ना  « Khabarhub

प्रभु बैंकका कर्मचारीद्वारा केन्द्रीय कार्यालय अगाडी धर्ना 


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफूहरूमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै प्रभु बैंकका कर्मचारीहरूले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् ।

मंगलबार काठमाडौँको बिजुलीबजारस्थित कार्यालय अगाडी प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनले आफूहरूमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नति सूचीमा छुटेका सम्पूर्ण कर्मचारीहरूले तुरुन्त पदोन्नति गर्नुपर्ने लगायतका माग राख्दै धर्ना दिएका हुन् ।

उनीहरूले संस्थागत सुशासन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको विकास गर्नुपर्ने माग राखेका छन् । युनियनका मागहरू तुरुन्त सम्बोधन नगरे अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : १८ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ : रचना खड्का केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म