प्रभु बैंकका कर्मचारीद्वारा केन्द्रीय कार्यालय अगाडी धर्ना  « Khabarhub

प्रभु बैंकका कर्मचारीद्वारा केन्द्रीय कार्यालय अगाडी धर्ना 


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफूहरूमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै प्रभु बैंकका कर्मचारीहरूले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् ।

मंगलबार काठमाडौँको बिजुलीबजारस्थित कार्यालय अगाडी प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनले आफूहरूमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नति सूचीमा छुटेका सम्पूर्ण कर्मचारीहरूले तुरुन्त पदोन्नति गर्नुपर्ने लगायतका माग राख्दै धर्ना दिएका हुन् ।

उनीहरूले संस्थागत सुशासन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको विकास गर्नुपर्ने माग राखेका छन् । युनियनका मागहरू तुरुन्त सम्बोधन नगरे अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : १८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ