अवैध सुनसहित भारतीय नागरिक पक्राउ « Khabarhub

अवैध सुनसहित भारतीय नागरिक पक्राउ


७ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ गरेकाे छ । सोमबार दिउँसो दुवइबाट काठमाडौँ आएको सारजाह एभिएसन सर्भिसको जी ९५३६ नम्बरको फ्लाइट भन्सार छली गरी अवैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३४ वर्षीय विकास महाजन रहेका छन् । विशेष अनुसन्धान टोलीले सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट महाजनलाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजले लगाएको भित्री वश्त्रमा सुन जस्तो पहेँलो पेष्ट गरेको धातु फेला पारेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ११ : ३० बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा