इंग्लिस प्रिमियर लिग : हालान्डको गोलमा सिटीको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : हालान्डको गोलमा सिटीको जित


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ।

घरेलु मैदान इतिहाद रंगशालामा हालान्डले दुई गोल गरे। केभिन डि ब्रुयनाले अर्को गोल थपे। ब्राइटनका ट्रोसार्डले एक गोल गरे। खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गरे। ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा दोस्रो गोल थपे।

दुई गोलसंगै हालान्डले प्रिमियर लिगका ११ खेलमा १७ गोल गरिसकेका छन्।

ट्रोसार्डले गोल गर्दा खेलमा २-१ को स्थितिमा पुग्यो। ७५ औं मिनेटमा केभिन गोल गर्दै ३-१ को जित दिलाए। जितसंगै सिटी ११ खेलबाट २६ अंक जोडेर दोश्रो स्थानमा छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ५५ बजे

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी