कांग्रेसले भोलिमात्रै सङ्कल्प पत्र सार्वजनिक गर्ने « Khabarhub

कांग्रेसले भोलिमात्रै सङ्कल्प पत्र सार्वजनिक गर्ने


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सोमबार सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको छ ।

यसअघि आजै साँझ ५ बजे पार्टीको केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको थियो ।

यद्यपि पार्टीले विज्ञप्ति जारी गर्दै सोमबार बिहान साढे १० बजे सङ्कल्प पत्र सार्वजनिक गरिने जानकारी दिएको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : १८ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र