मोरङ ४ (१) मा एमालेका जयप्रकाश विजयी « Khabarhub

मोरङ ४ (१) मा एमालेका जयप्रकाश विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेसनेता गुरुराज घिमिरे प्रदेश १ को प्रदेशसभा सदस्यमा पराजित भएका छन् । मोरङ ४ (१) बाट घिमिरेलाई पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी भएका छन् । परिणाम औपचचारिक घोषणा भने भइसकेको छैन ।

चौधरी १५ हजार ४६५ मतका साथ निर्वाचित हुँदा घिमिरेले १५ हजार ५९ मत मात्र पाए । स्थानीय तहको चुनावमा वडाध्यक्षको उम्मेदवार बन्न खोजेका उनी त्यतिबेला उम्मेदवार बनेनन् । तर, अहिले प्रदेश सांसदमा निर्वाचित भएका हुन् । आफू पराजित भएपछि घिमिरेले निर्वाचित चौधरीलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : २७ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले