बैतडी प्रदेश सभा (२) मा कांग्रेसका भट्ट विजयी « Khabarhub

बैतडी प्रदेश सभा (२) मा कांग्रेसका भट्ट विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा सत्ता गठबन्धनले विजय सुरुवात गरेको छ । प्रदेशसभा क्षेत्र (२) मा नेपाली कांग्रेसका शिवराज भट्टले एमाले उम्मेदवार लिलाधर भट्टलाई ४सय ३६मतान्तरले पछि पार्दै वियज हासिल गरेकाछन् ।

शिवराजले १७हजार ७सय २६ मत प्राप्त गरी विजयी हुदाँ एमालेका लिलाधरले १६ हजार ७ सय ३७ मत प्राप्त गरेकाछन् । यस क्षेत्रमा जम्मा ३७ हजार २सय ७८ मत खसेको थियो ।

प्रदेशसभा ९क०मा भने एमालेका सुरेन्द्र पालले सुरुदेखि नै अग्रता कायम गरेका छन् भने, प्रतिनिधिसभा तर्फ यसअघि एमालेले अग्रता कायम गरेका थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ११ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले