गुल्मी १ मा चन्द्र भण्डारीको अग्रता, पछि परे प्रदीप ज्ञवाली « Khabarhub

गुल्मी १ मा चन्द्र भण्डारीको अग्रता, पछि परे प्रदीप ज्ञवाली


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता कायम गरेका छन् । भण्डारीले एमालेका प्रदीप ज्ञवालीलाई चार सय ५० मतले पछाडी पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार भण्डारीले चार हजार आठ सय ६८ मत प्राप्त गरेका छन् । भने नकेपा एमालेका ज्ञवालीले चार हजार चार सय १८ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचन यो क्षेत्रमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : २६ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले