यी हुन् नेपाली कांग्रेसका २४ विजयी उम्मेद्वारहरु « Khabarhub

यी हुन् नेपाली कांग्रेसका २४ विजयी उम्मेद्वारहरु


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमार्डौँ : नेपाली कांग्रेसले अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसले २४ ठाउँमा जित हासिल गर्दा ४१ क्षेत्रमा अग्रता लिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट हालसम्म प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेद्वारहरु
१. मुस्ताङ : योगेश गौचन थकाली
२.मनाङ : टेक बहादुर गुरुङ
३. काठमाडौ १ : प्रकाशमान सिंह
४. काठमाडौ ४ : गगन कुमार थापा
५. झापा १ : बिश्व प्रकाश शर्मा
६. काठमाडौ ५ : प्रदीप पौडेल
७. काठमाडौ ३ : सन्तोष चालीसे
८. काठमाडौ १० : राजेन्द्र कुमार केसि
९. सुर्खेत २ : हृदयराम थानी
१०. पर्सा २ : रमेश रिजाल
११. तनहु २: शंकर भण्डारी
१२. डडेल्धुरा : शेर बहादुर देउवा
१३. ललितपुर १ : उदय शमशेर जबरा
१४. रसुवा : मोहन आचार्य
१५. कंचनपुर २ : एनपी साउद
१६. कंचनपुर ३ : रमेश लेखक
१७. भक्तपुर २ : दुर्लभ थापा
१८. ओखलढुंगा : रामहरि खतिवडा
१९. सिन्धुपाल्चोक: माेहन बस्नेत
२०. बाके : ३ किशोर सिंह राठौर
२१. अछाम २ :  पुष्प शाह

२२. दार्चुला : दिलेन्द्र बडू

२३. म्याग्दी १ : खमबहादुर गर्बुजा

२४. गाेरखा १ : राजेन्द्र बजगाइ

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : २६ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले