गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित « Khabarhub

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको उम्मेदवार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई पराजित गरेका हुन् ।

बुधबार सम्पन्न मतपरिणाम अनुसार बजगाईले ३३ हजार ४६९ मत प्राप्त गरे । भने नेकपा एमालेका उम्मेदवार बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्र्ण रोकायले चार हजार ८९२ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ५२ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले