भोजपुरीमा व्यस्त बन्दै शिल्पा पोखरेल « Khabarhub

भोजपुरीमा व्यस्त बन्दै शिल्पा पोखरेल


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलको व्यस्तता भोजपुरी फिल्ममा देखिएको छ । उनी एकसाथ भोजपुरी फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा काम गर्न लागेकी छन् ।

कोरोना त्रास भन्दा पहिला चलचित्र ‘जय शम्भु’ बाट भोजपुरीमा डेब्यू गरेकी शिल्पाले एकसाथ दुई फिल्म पाएकी हुन् ।

शिल्पा सोनु खत्रीको निर्देशनमा बन्न लागेका दुई फिल्ममा अनुबन्ध हुन लागेकी हुन् ।

दुवै चलचित्रमा शिल्पाले भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग अभिनय गर्नेछिन्।

शिल्पाले आफू भोजपुरीमा स्थान बनाउन चाहेको बताएकी छन् । म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी शिल्पा नेपाली चलचित्र हुँदै भोजपुरीमा जम्न थालेकी हुन् ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ४३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको