नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुग्यो « Khabarhub

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुग्यो


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

आज १० हजार ३१९ जनामा नयाँ संक्रमण देखिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको हो ।

मन्त्रालयका अनुसार आज २ हजार ५४० जना डिस्चार्ज भएका छन् । अहिले १४९ जना क्वारेन्टिनमा छन्।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : ०५ बजे

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय