कार्यव्यवस्था परामर्श समितिको बैठक जारी « Khabarhub

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।

आजको संसद बैठकको कार्यसूचीलाई अन्तिम रुप दिनेबारेमा बैठकमा छलफल भइरहेको छ।

सरकारले फागुन ८ गते संसदमा टेबल गरेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आजबाट प्रतिनिधिसभामा छलफल हुँदैछ।

प्रधानमन्त्री देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । तर सत्ता साझेदार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी राष्टिय जनामोर्चा एमसिसीको विपक्षमा उभिएका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १२ : ३७ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले