एएफसी एसियन कप छनोटः नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग भिड्ने « Khabarhub

एएफसी एसियन कप छनोटः नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग भिड्ने


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपाललगायत जोर्डन, कुवेत र इन्डोनेसिया रहेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले जोर्डनसँग २०२२ जुन ८ तारिखमा प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेलमा कुवतेसँग ११ जुनमा र तेस्रो खेलमा इन्डोनेसियासँग १४ जुनमा भिड्नेछ ।

समूह ‘बी’ मा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा भारत, हङकङ, अफगानिस्तान र कम्बोडिया रहेका छन् ।

समूह ‘ई’ मा बहराइन, तुर्कमेनिस्तान, मलेसिया र बंगलादेश छन् । समूह ‘एफ’ मा किर्गिजस्तान, ताजिकिस्तान, म्यानमार र सिङ्गापुर रहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ४ : १७ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका