प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा, अरू को-को पुगे ? « Khabarhub

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा, अरू को-को पुगे ?


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार पुगेका छन् । आजै उनले देउवासँग दोस्रोपटक भेट गर्न लागेका हुन् ।संसद वैठक स्थगित भएलगत्तै आज ओलीले देउवालाई भेटेका थिए ।

अहिले फेरि ओली देउवालाई भेट्न बालुवाटर गएका हुन् । उनीसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , उपाध्यक्ष विष्णु पौडेल,कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सुवास नेम्वाङ पनि बालुवाटर पुगेका छन् ।

कांग्रेस महामन्त्री गगन थापा पनि वार्तामा सहभागी हुने छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ७ : ४८ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर