बंगलादेशलाई एक दिवसीय शृङ्खलाको ऐतिहासिक उपाधि « Khabarhub

बंगलादेशलाई एक दिवसीय शृङ्खलाको ऐतिहासिक उपाधि


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिका विरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलाको उपाधि बंगलादेशले उचालेको छ। बुधबार राति भएको अन्तिम खेलमा बंगलादेशले अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै उपाधि हात पारेको हो। यो बंगलादेशको ऐतिहासिक सफलता हो।

१५५ रनको मध्यम लक्ष्य बंगलादेशले सजिलै भेट्टाएको हो। एक विकेटको क्षतिमा २६ दशमलव ३ ओभरमा बंगलादेशले लक्ष्य पूरा गरेको थियो। बंगलादेशका लागि कप्तान तामिम इकबालले अविजित ८७ रनको अर्धशतकीय इनिंग्स खेले। लिट्टोन दासले ४८ रन बनाउँदा शाकिब अल हसन १८ रनमा नटआउट रहे।

पहिलो ब्याटिङ गरेको अफ्रिका ३७ ओभरमा १५४ रनमा अलआउट भएको थियो। अफ्रिकाका लागि जानेमन मालनले ३९, केशव महाराजले २८ र ड्वाने प्रेटोरियसले २० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : २३ बजे

किमको दोहोरो सन्देश : धम्की र संवाद

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सुरक्षा

मतदातासमक्ष एमाले महासचिव पोखरेलका पाँच संकल्प 

देउखुरी– दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा

गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माओवादी युद्धका समयमा नक्कली

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९