युक्रेनप्रति समर्थन जनाउँन संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल « Khabarhub

युक्रेनप्रति समर्थन जनाउँन संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल


१० चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन संसारभरका नागरिकमा अपिल गरेका छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना पुगेको दिनमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले संसारभरबाट बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन आग्रह गरेका हुन। उनले मार्च २४ मा युद्ध रोक्न चाहने संसारभरका सबै नागरिक एकत्रित भएर रुसको निर्मम र मुढे बललाई रोक्नुपर्ने बताए।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १० : ३६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस