नेपाली कांग्रेसको घोषणापत्र : स्थानीय तहमा पाँच प्राथमिकता  « Khabarhub

नेपाली कांग्रेसको घोषणापत्र : स्थानीय तहमा पाँच प्राथमिकता 


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहमा पाँच वटा विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज सार्वजनिक गरेको घोषणापत्रमा पाँच प्राथमिकताका क्षेत्र उल्लेख गरिएको छ ।

कांग्रेसले दिने पाँच प्राथमिकताका क्षेत्रमा स्वास्थ्य, शिक्षा, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि, उद्यम र रोजगारी रहेका छन् ।

आगामी पाँच वर्षमा स्थानीय तहको विकास र समुन्नतिका लागि ती क्षेत्रलाई प्राथमिकतामा राखिएको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ५९ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा