राजधानीबाट २२ चिनियाँ पक्राउ « Khabarhub

राजधानीबाट २२ चिनियाँ पक्राउ


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ३० भन्दा धेरै ल्यापटप र मोबाइल फोन बरामद गरिएको छ ।

पक्राउ पर्नेमा १० जना महिला समेत छन् । उनीहरुलाई गेमिङ तथा ह्याकिङको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेकाहरुलाई राजधानीको दरबारमार्ग, नयाँ बानेश्वर, महाराजगञ्ज  लगायतका ठाउँमा राखिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : २० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ