‘लोकतान्त्रिक’ ज्याकडाहरुले निर्णय गर्दा चर्को आवाज निकाल्छन् : अध्ययन « Khabarhub

‘लोकतान्त्रिक’ ज्याकडाहरुले निर्णय गर्दा चर्को आवाज निकाल्छन् : अध्ययन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – ज्याकडाहरूले ‘लोकतान्त्रिक’ प्रक्रिया प्रयोग गरेर कहिले सामूहिक रूपमा आफ्नो वासस्थान छाड्ने भन्ने निर्णय गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

हजारौं ज्याकडाहरू अचानक जाडोमा बिहानको आकाशमा जान सक्छन् । गुँड छोड्न चाहेमा चराहरुले बेस्सरी आवाज निकाल्ने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । जब आवाज एकदम चर्को तहमा पुग्छ, यसले संकत गर्छ कि उनीहरु उड्न तयार छन् ।

ज्याकडा कागजस्तै एक प्रकारको चरा हो । जनावरहरूले कसरी सामूहिक निर्णयहरू गर्छन् भन्ने बारे दुर्लभ अन्तरज्ञान हुने बेलायतको एक्सेटर विश्वविद्यालयका प्राध्यापक एलेक्स थोरन्टन बताउँछन् ।

उनी अगाडि भन्छन्, ‘जब चराले बोलउछन, यो उनीहरुले छोड्न चाहेको संकेत हो ।’ सामूहिक निर्णय दुई कुरामा निर्भर हुन्छ । पहिलो आवाजको मात्रा र दोस्रो आवाजको तीव्रता । चराहरू सहमतिमा पुगेपछि एकै पटक हजारौँ चराहरु औसतमा पाँच सेकेन्डमा रूखबाट उड्छन् । करेन्ट वायोलोजिमा अध्ययन प्रकाशित छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : ५७ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला