माओवादी केन्द्रको संसदीय दलको बैठक जारी « Khabarhub

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक सुरु भएको हो ।

स्थानीय तहको निर्वाचनको मतपरिणाम आएपछिको अवस्था र बजेट अधिवेशन पनि भएकाले छलफलका लागि बैठक बोलाइएको हो। नीति तथा कार्यक्रम र बजेटबारे आजको बैठकमा छलफल केन्द्रित भएको एक सांसदले जनाए ।

आज सरकारले नीति तथा कार्यक्रम पेश गर्दैछ । सरकारले जेठ १५ गते संसद्मा बजेट पेस गर्दैछ भने नीति तथा कार्यक्रम बुधबार साँझ ४ बजे नै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अहिले बैठक जारी छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ०६ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि