‘अभिन्न’ को ट्रेलरमा यस्तो देखिए कार्म « Khabarhub

‘अभिन्न’ को ट्रेलरमा यस्तो देखिए कार्म


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘अभिन्न’ को पोस्टर सार्वजनिक गरे लगत्तै निर्माण पक्षले ट्रेलर पनि सार्वजनिक गरेको छ ।

दार्जिलिङ सहर डुलिहिँड्ने एक अपांग व्यक्तिले भोगेको जीवनकथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरिएको फिल्म सन् २००८ मा लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास  ‘लंगडाको साथी’ मा आधारित छ । फिल्ममा अभिनेता कार्मको मुख्य भूमिका रहेको छ । 

ट्रेलरमा मुख्य अभिनेता कार्मलाई दार्जिलिङ सहरमा डुलिरहने एक अपांग व्यक्तिको चरित्रमा देख्न सकिन्छ । फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । छायांकन सकिएको फिल्मको पोस्ट प्रोडक्सनमा रहेको र यसलाई फेस्टिभलमा फिल्म पठाउने तयारी भइरहेको छ ।

वाङ्देल एण्ड शाक्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई विभाकर शाक्यले निर्माण गरेका हुन् । दार्जिलिङकै परिवेशमा छायांकन गरिएको फिल्मलाई  फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : २६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने