रामबाबुको फिल्ममा विपिन र दयासँगै  « Khabarhub

रामबाबुको फिल्ममा विपिन र दयासँगै 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्मको यो समयका पपुलरसँगै भूमिकालाई बाच्ने कलाकारमा पर्छन्, विपिन कार्की र दयाहाङ राई । यी दुईले केही फिल्ममा अभिनय गरेका छन् ।

लूट सिरिज, जात्रै जात्रा, के घर के डेरा पश्चात दया र विपिनलाई लिएर निर्देशक रामबाबु गुरुङले नयाँ फिल्मको तयारी थालेका छन् । यसोधा फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा दया र विपिन तय भएका हुन् ।

फ्यामिली ड्रामा हुने फिल्मको छायांकन भदौ १५ गतेदेखि सुरु हुनेछ । नायिकासहित अन्य कलाकार भने अडिसनमार्फत भित्र्याउने तयारीमा निर्माण पक्ष रहेका छन् । फिल्मको कार्यकारी निर्मातामा मणिराम पोखरेल रहने जनाइएको छ ।

फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ४८ बजे

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या

सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख

कर्णाली– कर्णाली प्रदेश सरकारले सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार