प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्रीबीच ‘भर्चुअल बैठक’ « Khabarhub

प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्रीबीच ‘भर्चुअल बैठक’


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान्चाओसँग भर्चुअल बैठक गरेका छन् ।

भर्चुअल बैठकका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त मन्त्री लिउलाई बधाई एवं शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

जवाफमा लिउले त्यसको लागी नेकपा (माओवादी केन्द्र) र अध्यक्ष प्रचण्डलाई आभार सहित धन्यवाद व्यक्त गरेका थिए ।

उक्त अवसरमा दुई नेताबीच दुई देश र दुई पार्टी बीचका आपसी हितका विषयमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : ५९ बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ