डानी मेक्सिकन क्लबमा आबद्ध « Khabarhub

डानी मेक्सिकन क्लबमा आबद्ध


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोस्रो पटक बार्सिलोना छाडेका डिफेन्डर डानी अल्भेसले मेक्सिकन क्लब पुमास उनामसँग फ्री ट्रान्फरमा सम्झौता गरेका छन् ।

३९ वर्षीय ब्राजेलीयन डिफेन्डर सन् २०२१ को नोभेम्बरमा बार्सिलोनासंग पुनः जोडिएका थिए । पाँच वर्षपछी उनी सिरी ए क्लब युभेन्ट्सबाट स्पेन आइपुगेका हुन् ।

बार्सिलोनाबाट ४०८ खेल खेलेका अल्भेसले अन्तिम महिना क्लबसंग नयाँ सम्झौता नहुने पक्का भएको बताएका थिए ।

अल्भेसले सम्झौता गरेको पुमासले सन् २०११ देखि लिग उपाधि जित्न सकेको छैन । अन्तिम सिजनमात्रै क्लब ११औं स्थानमा थियो ।

आठ वर्ष बार्सिलोना रहदा अल्भेसले छ ला लिगा र तीन च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

उनले ब्राजिलको लागि भने १२५ क्याप जितेका छन् । यसै वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपमा ब्राजिल २३ टोलीभित्र रहन अल्भेस चाहन्छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १२ : ०७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन