प्रेस युनियन निर्वाचन : अध्यक्षमा शिव लम्सालको अग्रता « Khabarhub

प्रेस युनियन निर्वाचन : अध्यक्षमा शिव लम्सालको अग्रता


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ।

६ सय १२ मतगणना हुँदा अध्यक्षमा इतर पक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन्। लम्सालले ३१६ मत पाउँदा संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दुले २७१ मतका साथ पछ्याइरहेकी छन्।

बरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५ मत पाउँदा सरोज अधिकारीले २८७ मत ल्याए । उपाध्यक्षमा नकुल अर्यालले ३३२, भिष्मराज ओझा २८०, राममणी दाहाल २५० र शेखर रेग्मीले १८१ मत पाएका छन् ।

महासचिवमा दिलिप पौडेलले ४०१ मत ल्याउँदा जगन्नाथ दुलालले १८३ मत पाएका छन्।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १२ : १७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन