क्रिकेट स्कटल्याण्डको कार्यसमितिद्वारा राजिनामा « Khabarhub

क्रिकेट स्कटल्याण्डको कार्यसमितिद्वारा राजिनामा


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रंगभेदी गतिविधिका कारण विवादमा परेको क्रिकेट स्कटल्याण्डको कार्यसमितिले राजीनामा दिएको छ । रंगभेदी घटनाबारे समीक्षा प्रतिवेदन प्रकाशित हुनु ठिक एक दिन अघि कार्यसमितिले राजिनामा दिएको हो ।

सोमबार प्रकाशित हुने रंगभेदबारेको प्रतिवेदनले स्कटिश क्रिकेटमा भएको भनिएको भेदभावलाई दर्शाउने अपेक्षा गरिएको छ ।

‘हामी क्षमाप्रार्थी छौँ र रंगभेदी वा अन्य भेदभावबाट पीडित सम्पूर्णसँग सार्वजनिक रुपमा माफी माग्न चाहन्छौँ ।’ कार्यसमितिको राजीनामापत्रमा उल्लेख गरिएको छ ।

यसअघि स्कटल्याण्ड क्रिकेटको लागि २ सय ९ वटा खेल खेलेका मजिद हकले सन् २०१६ विश्व कपको टोलीमा छनोट हुन असफल भएसँगै आफू जातिवाद र भेदभावबाट पीडित भएको अभिव्यक्ति दिएपछि यसबारे बहस चलेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ६ : ३३ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले