आतंकवादको जोखिम बढेको भन्दै भारतद्वारा साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान « Khabarhub

आतंकवादको जोखिम बढेको भन्दै भारतद्वारा साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आतंकवादको जोखिम बढेको भन्दै भारतले साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान गरेको छ ।

हालै अमेरिकाको न्युयोर्क शहरमा आयोजित साना हतियारको रोकथाम नियन्त्रण एवम् निर्मूलनका लागि आयोजित सम्मेलनमा भारतले यस्तो आह्वान गरेको हो ।

यसका लागि संयुक्त राष्ट्रसंघले अघि सारेको कार्ययोजनाको पालनाका लागि भारतले जोड दिएको छ ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार भारतले यस्तो कार्ययोजनाको पालनाका लागि अन्तर्राष्ट्रिय सहकार्य र सहयोगको आवश्यकता रहेकोमा जोड दिएको छ ।

भारतले साना हतियारको अवैध व्यापार नियन्त्रणका लागि संयन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ५४ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले