रुसी सेनाले गर्यो ३६ रकेट प्रहार « Khabarhub

रुसी सेनाले गर्यो ३६ रकेट प्रहार


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ऊर्जा पूर्वाधारमा हमलापछि रुसले युक्रेनमा ‘ठूलो हमला’ गरेको बताएका छन् ।

हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ । ‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन् । रातमा शत्रुले ठूलो हमला गरेका छन्’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन् ।

रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै उनले निन्दासमेत गरेका छन् । रुसी हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : ४८ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ