क्रिकेट विश्वकपमा आज दुई खेल « Khabarhub

क्रिकेट विश्वकपमा आज दुई खेल


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी पुरुष टी २० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान पौने १० बजे सुरु हुनेछ।

दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ। समूह दुई को सुपर १२ को खेलमा चार देशकै पहिलो खेल हो।

यसै समूहबाट आइतबार पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतले दुई अंक जोडेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ५४ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष