बेलायती राजा चार्ल्सले स्वर्गीय महारानीबाट प्राप्त १४ घोडा लिलाम गर्ने « Khabarhub

बेलायती राजा चार्ल्सले स्वर्गीय महारानीबाट प्राप्त १४ घोडा लिलाम गर्ने


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतका नयाँ राजा चार्ल्स तृतीयले आफ्नो तबेलामा रहेका १४ घोडा बेच्ने भएका छन् । राजा चार्ल्सले आफ्नी आमा स्वर्गीय महारानी एलिजावेथ द्वितीयबाट प्राप्त १४ घोडा बेच्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

बेलायतको राजधानी लण्डनस्थित न्युमार्केटमा रहेको टाटेरसल्स लिलामगृहले महारानीका १४ घोडा लिलाम गर्ने जनाइएको छ । टाटेरसेल्सका प्रवक्ताले यसलाई सामान्य रुपमा लिइएको जनाएका छन् ।

‘उनीहरुले हरेक वर्ष घोडा बेच्ने गर्छन् ।’ टाटेरसेल्सका प्रवक्ता जिम्मी जर्जलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पूर्वमहारानी घोडाको सौखिन मानिन्थिन् । उनी घोडादौड प्रतियोगिताहरुमा पनि भाग लिने गरेकी थिइन् । उनी आफैँ पनि घोडसवारीमा पोख्न मानिन्थिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ३७ बजे

कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत

कर्णाली– कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता