आईफोनमा नयाँ अपडेट आउँदै « Khabarhub

आईफोनमा नयाँ अपडेट आउँदै


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी प्राविधिक कम्पनी एप्पलले आईफोन र आईप्याडका लागि आज नयाँ अपडेट सार्वजनिक गर्ने भएको छ । एप्पलले आईओएस १६.१ र आईप्याड ओएस १६ सार्वजनिक गर्न लागेको हो ।

यस्तै, एप्पलले नयाँ आइप्याड सार्वजनिक गर्नुअघि नयाँ अपडेट सार्वजनिक गर्न लागेको हो । एप्पलले यसै साता नयाँ ट्याबलेट सार्वजनिक गर्दैछ ।

नयाँ अपडेटमा शेयर फोटो लाइब्रेरी, क्लिन एनर्जी चार्जिङ, फिटनेस विथाउट वाच, स्टेज म्यानेजर जस्ता सुविधा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ५५ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र