काठमाडौँको तारकेश्वरमा रहेको जुत्ता कारखानामा आगलागी « Khabarhub

काठमाडौँको तारकेश्वरमा रहेको जुत्ता कारखानामा आगलागी


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको तारकेश्वरस्थित एक जुत्ता कारखानामा आगलागी भएको छ । तरकेश्वरको लोलाङ हाइटमा रहेको जुत्ता कारखानामा आगो लागेको हो ।

आगो निभाउन सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

यद्यपि दीपावलीमा बालिएको दियोबाट आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण पनि सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ४९ बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र