रोल्पा १ मा माओवादीका वर्षमान पुन निर्वाचित « Khabarhub

रोल्पा १ मा माओवादीका वर्षमान पुन निर्वाचित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

लिवाङ– रोल्पाको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका छन् । उनले नेकपा एमललेका पूर्ण बुढामगरलाई २५ हजार २२९ मतले पछि पार्दै जित हासिल गरेको हुन् ।

निर्वाचनको अन्तिम परिणामअनुसार पुनले ४१ हजार ७१४ मत प्राप्त गरे । भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी लीला रावलले २५ सय ५६ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : ३६ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय