मकवानपुर २ (१)मा माओवादीकी कुमारी मोक्तान विजयी | Khabarhub Khabarhub

मकवानपुर २ (१)मा माओवादीकी कुमारी मोक्तान विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मकवानपुर — मकवानपुर २ (१) को प्रदेशसभातर्फ नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य कुमारी मोक्तान निर्वाचित भएकी छन् ।

नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई तीन सय २२ मत अन्तरले हराउँदै उनी विजयी भएकी हुन् । उनले १९ हजार ८ सय ७३ मत प्राप्त गर्दा एमालेका ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : ५६ बजे

‘अरु देशमा झुट बोल्ने नेताले सजाय पाउँछन्, हाम्रोमा भोट’ 

पछिल्लो समय नागरिकमा असाध्यै निराशा बढ्यो, यसमा प्रणाली असफल कि

पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा

पर्वत– पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार

दक्षिणी रुसको तेल ट्यांकी भण्डारमा ड्रोन आक्रमण

काठमाडौं– दक्षिणी रुसको अजोभ सहर नजिकै मंगलबार राति तेल भण्डारण

अपांगता भएका व्यक्तिलाई बैंकिङ सेवासुविधा उपलब्ध गराउन माग 

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले दृष्टिविहीनलगायत

अमरेशकुमार भन्छन्- बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद् बहिष्कार गर्छु

काठमाडौं– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट पारित गर्ने दिन संसद्