बारा–४ प्रदेशसभा (ख) मा लोसपाका जीतेन्द्र सोनल विजयी | Khabarhub Khabarhub

बारा–४ प्रदेशसभा (ख) मा लोसपाका जीतेन्द्र सोनल विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बारा – बारा–४ प्रदेशसभा सदस्य (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार जीतेन्द्र सोनल विजयी भएका छन्।

उनले चार हजार पाँचय सय ७२ मत पाएका छन्। सोनलले १२ हजार एक सय ८१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का आत्मराम साहले सात हजार छ सय नौ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार उमेश कुसवाहाले छ हजार चार सय ८० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ३३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले