यामलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित | Khabarhub Khabarhub

यामलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – नेकपा (एमाले)का नेता यामलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट उनले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार चार सय मत ल्याएका थिए।

नेकपा (माओवादी केन्द्र)का सूर्यबहादुर खत्रीले तीन हजार ६८५ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी)का शिवप्रसाद उपाध्यायले एक हजार २७५ मत प्राप्त गरे।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ०८ बजे

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण