एमालेले जितेका १५ निर्वाचन क्षेत्र (सूचीसहित) « Khabarhub

एमालेले जितेका १५ निर्वाचन क्षेत्र (सूचीसहित)


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) १५ निर्वाचन क्षेत्रमा विजयी भएको छ। प्रतिनिधिसभातर्फ ६५ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले १५ सिट जितेको हो।

कांग्रेस २५ जितिसकेको छ भने १५ सिट जितेर अहिलेसम्म एमाले दोस्रो दल बनेको छ। कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले ७ सिट जितेको छ भने एकीकृत समाजवादीले ६ सिट जितेको छ। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म ४ सिट जितेको छ।

एमालेका विजयी १५ उम्मेदवार

  • केपी ओली, झापा-५

  • योगेश भट्टराई, ताप्लेजुङ

  • प्रेमबहादुर महर्जन, ललितपुर-२

  • कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९

  • गोकर्ण विष्ट, गुल्मी-२

  • डम्बरबहादुर रायमाझी, उदयपुर-२

  • देवराज घिमिरे, झापा-२

  • राजकुमार गुप्ता, पर्सा-३

  • टोपबहादुर रायमाझी, अर्घाखाँची

  • पृथ्वीसुब्बा गुरूङ, लमजुङ

  • महेशकुमार बर्तौला, मकवानपुर-२

  • विद्या भट्टराई, कास्की-२

  • वासुदेव घिमिरे, रूपन्देही-५

  • पदम गिरी, पर्वत

  • सूर्य थापा, प्यूठान

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ३६ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता