पर्वतमा एमाले विजयी « Khabarhub

पर्वतमा एमाले विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पोखरा – पर्वतका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधि सभा सदस्यमा पदम गिरी दोश्रो पटक निर्वाचित भए । उनले पूरानै प्रतिश्पर्धी कांग्रेसका अर्जुन प्रसाद जोशीलाई २ हजार २ सय ६३ मत अन्तरले हराए । गिरीको २९ हजार ८ सय ७२ मत आउँदा जोशीले २७ हजार ६ सय ९ मत पाए ।

प्रदेश सभा (क) मा भक्त कुवँर निर्वाचित भए । उनले माओवादीका सुदीप कुवँरलाई हराएर डेब्यू गरेका हुन् । भक्तले १५ हजार ५ सय ३४ मत ल्याए भने सुदीपले १३ हजार ४ सय ६० मत पाए ।

प्रदेश सभा (ख) मा एमालेका मित्रलाल बस्याल विजयी भए । उनले कांग्रेसका बौद्धिक नेता ऋषिकेश तिवारीलाई हराएका हुन् । बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा प्रतिश्पर्धी तिवारीको १२ हजार २ सय १० मत आएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : ३१ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर