खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ विजयी | Khabarhub Khabarhub

खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङमा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ विजयी भएका छन् ।

उनले नेकपा एमालेका विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतान्तरले पछाडि पारेका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा ६७ हजार तीन सय ७३ मत खसेकामा गठबन्धनका साझा उम्मेदवार पासाङले ३१ हजार तीन सय ५१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ०९ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार