यी हुन् नेपाली कांग्रेसका विजयी ३२ उम्मेद्वारहरु « Khabarhub

यी हुन् नेपाली कांग्रेसका विजयी ३२ उम्मेद्वारहरु

३२ निर्वाचन क्षेत्रमा जित, २० ठाउँमा अग्रता


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसले पछिल्लो मतपरिणामअनुसार ३२ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । माओवादी र नेकपा एकिकृत समाजवादीसँग तालमेल गरेको कांग्रेसले अहिलेसम्म ३२ ठाउँमा जित हासिल गरेको हो ।

विजयी हुनेमा विश्वप्रकाश शर्मा, हृद्यराम थानी, रामनाथ अधिकारी, देवप्रसाद तिमल्सेना, रामहरि खतिवडा र राजेन्द्र बज्गाई छन् । यस्तै उदय शमशेर राणा, शंकर भण्डारी, रमेश लेखक, श्यामकुमार घिमिरे, रमेश रिजाल, किशोरसिंह राठौर, दिलेन्द्र बडू, अजय चौरासिया, एनपी साउद, शशांक कोइराला, बीरबहादुर बलायर, दिनेशकुमार यादव, सभापति तथा प्रधानमन्त्री शेरबहाद्र देउवा, रामचन्द्र पौडेल लगायत छन् ।

यस्तै दुर्लभ क्षेत्री, खमबहादुर गर्बुजा, पुष्पबहादुर शाह, गगनकुमार थापा, दिक्पाल शाही, मोहन आचार्य, प्रदीप पौडेल, सन्तोष चालिसे, राजेन्द्र केसी, प्रकाशमान सिंह, योगेन्द्र गौचन थकाली र टेकबहादुर गुरुङ छन् ।

कांग्रेसले अहिलेसम्म २० ठाउँमा अग्रता लिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ५६ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना